राजनीति

पम्फालाई भारी मतले हराउदै ललितपुरबाट तोसिमा कार्की विजयी

काठमाडौं, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका डा तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । तोसिमाले ३१ हजार १३६ मतसहित संसदमा पुगेकी हुन् ।

पाँचथर प्रदेशसभा ‘२’ मा माओवादीका आङ्बो निर्वाचित

मिक्लाजुङ, ८ मङ्सिर । पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र ‘२’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले

मुख्यमन्त्री राई भोजपुरबाट प्रदेश सभामा पुनः निर्वाचित

भोजपुर । प्रदेश १ का मुख्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । भोजपुर प्रदेशसभा १ बाट उनी निर्वाचित भएका हुन् । मुख्यमन्त्री राईले १६

प्रचण्ड चौथो पटक विजयी

काठमाडौं, ८ मंसिर ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन्  ।  प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी

धनकुटामा एमालेका राई २५ हजार ९ सय ६४ मतका साथ अग्रता कायमै,पछिपछि कांग्रेसका थापा

धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले २५ हजार ९ सय ६४ मतका साथ अग्रता कायमै राखेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली

खोटाङ प्रदेशसभा (१)मा एमालेका राई विजयी

खोटाङ, ८ मङ्सिर । खोटाङ प्रदेशसभा (१)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पिके’ विजयी हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका वीरबलकाजी राईलाई एक हजार एक सय

धनकुटामा एमालेका राई २१ हजार ६ सय ८३ मतका साथ अगाडि

धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले २१ हजार ६ सय ८३ मतका साथ अग्रता लिएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका

धनकुटामा प्रदेश सभा क्षेत्र नं १ मा एमालेका निरन राई १० हजार ३ सय ७५ मतका साथ जित नजिक

धनकुटा । धनकुटाको प्रदेश सभा क्षेत्र नं १ तर्फ नेकपा(एमाले) का निरन राईले १० हजार ३ सय ७५ मत ल्याउंदै अग्रता कायम राखेका छन् । त्यसैगरि नेकपा(एस) का अर्जुन राईले

धनकुटामा एमालेका राईको २० हजार ९ सय १७ मतका साथ अग्रता कायमै

धनकुटा । धनकुटाको प्रतिनिधि सभा तर्फको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका राजेन्द्र कुमार राईले २० हजार ९ सय १७ मत प्राप्त गरेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिल

एमाले अध्यक्ष ओली ५१ हजार छ सय १९ मत प्राप्त गर्दै विजयी

झापा, ७ मङ्सिर (रासस) ः झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको छ । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।