राजनीति

छथरजोरपाटीमा एमालेको पालिका स्तरिय वृहत् भेला सम्पन्न

धनकुटा । छथरजोरपाटी गाउपालिकामा आज एमाले पार्टीको पालिका स्तरीय वृहत् भेला सम्पन्न भएको छ । एमाले गाउँ कमिटी अध्यक्ष ईन्द्र सारु मगरको अध्यक्षता , नेकपा एमाले केन्द्रिय सदस्य एवम् जिल्ला

जसपाका चार मन्त्री पदमुक्त

काठमाडौँ, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदमुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम सङ्घीय

पार्टी विधि विपरीतको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी : नेता रावल

काठमाडौँ, २७ असोज । नेकपा (एमाले) का नेता डा भीम रावलले पार्टीले विधिविपरीत गरेको टिकट वितरणको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी रहेको बताउनुभएको छ । नेता रावलले आज आयोजना गर्नुभएको पत्रकार

‘९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठुला दलबाटै’

उदयपुर, २७ असोज । करिब ९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठुला राजनीति दलहरूबाटै हुने गरेकाे सरोकारवाला निकायले जनाएका छन् । यसकारण आगामी निर्वाचनमा यस्ताे घटना नदाेहाेर्याउन र आचार संहितालाई

कांग्रेसका क्षेत्रीय सभापति राई पाँच वर्षका लागि पार्टीबाट निष्कासित

उदयपुर, २७ असोज । उदयपुरमा गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थकसहितलाई नेपाली कांग्रेस उदयपुरले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । कांग्रेस क्षेत्रीय सभापति रामकुमार

राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने रावलको घोषणा

काठमाडौं, २७ असोज । एमाले नेता भीम रावलले राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने बताएका छन् । उनले आगामी दिनमा आफू एमालेमा रहने कि नरहने भन्ने पार्टी नेतृत्वको

पाख्रीबासमा एमाले निर्वाचन परिचालन कमिटीको पालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमाले निर्वाचन परिचालन कमिटीको पालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । आसान्न मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनका

धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिएका भण्डारीले पाए चुनाव चिह्न माछो

धनकुटा,२६ असोज । प्रतिनिधी सभाका लागि धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिए यूवा नेता हेमराज भण्डारीले चुनाव चिह्न माछो पाएका छन् । निर्वाचन कार्यक्रमअनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको

नेविसंघ धनकुटा सभापति दाहाल पार्टीबाट निष्कासित

धनकुटा,२६ असोज । नेपाल विद्यार्थी संघ धनकुटाका जिल्ला सभापति बालानन्द दाहाललाई नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको सभापति तथा कृयाशिल सदस्यता सहित साधारण सदस्य समेत नहरने गरी कारबाही गरेको छ ।

कांग्रेस र एमालेकै कारण दीपक मनांगे प्रदेश सभा सदस्यमा निर्विरोध !

लमजुङ, २६ असोज । राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुने भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका दोर्जे लामा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।