राजनीति

पूर्व सांसद राईले गरे भेडेटार-आहाले–धरान सडक कालोपत्रे गर्ने बाचा

नारायण कुमार राई,धनकुटा । नेकपा एमाले प्रतिनीधि सभाका उमेद्वार राजेन्द्रकुमार राईले भेडेटार–आहाले–धरान सडक खण्ड कालोपत्रे गर्ने काम पुरा गर्ने बाचा गर्नुभएको छ । राईले शनिबार साँगुरीगढी गाउँपालिकाका नागरिकहरुलाई भेटघाटका क्रममा

मनोनयन दर्ता गरेसँगै तेह्रथुमका उम्मेदवार चुनावी अभियानमा

म्याङ्लुङ,२९ असोज । मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरू चुनावी अभियानमा जुट्न थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो

प्रचण्डद्वारा भूकम्प पछि पुनःनिर्माण गरिएको गोरखा दरबारको अवलोकन

गोरखा, २९ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गर्नुभएको छ । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा

एमालेसँग एक्लै लड्ने सामार्थ्य कुनै दलसँग नभएको : इन्द्रमणि पराजुली

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेको पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जिल्ला सहईन्चार्ज सकुन्तला बस्नेतको प्रमुख आतिथ्यमा

बाआमाको तस्बिरदेखि शहीदको सालिकमा माल्यार्पण गर्दै चुनावी अभियानको थालनी

खोटाङ । मुलुक प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा होमिएको छ । मेलापातदेखि चोक चौतारोमा चुनावको चर्चा सुरु भएको छ । टिकट पाएका उम्मेदवार आफ्नो जीतको सुनिश्चितताका लागि मरिमेटेर घरदैलोमा जुटेका

दूर-दराजका नागरिकहरु संग भेटघाट गर्दै एमालेका उमेद्वारहरु

नारायण कुमार राई,धनकुटा । नेकपा एमाले प्रतिनीधि सभाका उमेद्वार राजेन्द्रकुमार राई र प्रदेश सभा ‘क’ का उमेद्वार निरन राईले साँगुरीगढी गाउँपालिका वडा नं.९ र १० का बिभिन्न गाउँका नागरिकहरु संग

नेपाली कांग्रेस प्रदेश सभा (ख) क्षेत्रिय कार्य समिति धनकुटाद्वारा प्रदेश सभा स्तरिय निर्वाचन परिचालन समिति गठन

धनकुटा । नेपाली कांग्रेस प्रदेश सभा (ख) क्षेत्रिय कार्य समिति धनकुटाले प्रदेश सभा स्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीका प्रदेश सभा (ख) क्षेत्रिय कार्य समिति सभापति राजन

तेह्रथुममा सत्ता गठबन्धनका उम्मेदवार गाउँगाउँमा

प्रकाश पाक्साँवा/तेह्रथुम, २८ असोज । आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा जित दिलाउन तेह्रथुममा सत्ता गठबन्धन दलका उम्मेदवार एजेन्डासहित गाउँगाउँ पुग्न थालेका छन् । जिल्ला निर्वाचन

धनकुटा नेविसंघ सभापति पार्टीवाट निष्काषित

धनकुटा । नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । पार्टीको निर्देशन र अनुशाषन विपरित कार्य गरेको भन्दै नेविसंघ

खोटाङमा गठबन्धनलाई बागीको तगारो

खोटाङ । खोटाङमा कांग्रेस नेता धर्मराज पोखरेलको स्वतन्त्र उम्मेदवारी गठबन्धनको अगाडि चुनौती बनेको छ । सिट बाँडफाँड र टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पोखरेलले प्रदेश (ख) मा गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।