राजनीति

नेम्वाङलाई संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले संसदीय दलको उपनेताबाट राजीनामा दिन सुवासचन्द्र नेम्वाङलाई निर्देशन दिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेम्वाङलाई राजीनामा

नेकपालाई फुटाउन पनि कांग्रेस सरकारमा जानुपर्छ : कोइराला

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताएका छन्। उनले आज चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल-नेपाल

नेकपा प्रचण्ड-नेपाल समूह धनकुटाले गर्यो मुल पार्टीमा फर्कन आग्रह

ईश्वर थापा, धनकुटा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूह धनकुटाले कम्युनिष्ट विचार राख्ने सबै नेता कार्यकर्तालाई मुल पार्टीमा फर्कन आग्रह गरेको छ। गत फागुन १४ गते बसेको जिल्ला

अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल

काठमाडौँ, १६ फागुन । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अदालतको कार्यसम्पादनमा असर पर्ने गरी नबोलेको लिखित जवाफ पेश गर्नुभएको छ । सर्वोच्च अदालतमा आज

आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घा’तक हुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्गीय धरातल बिर्सेर आफूलाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति नै कम्युनिस्ट पार्टीका लागि घातक भएको बताउनुभएको छ

प्रधानमन्त्रीका पक्षमा सयभन्दा बढी सांसद : मुख्य सचेतक भट्टराई

काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिले पनि सयभन्दा बढी प्रतिनिधिसभा सदस्य रहेको

संसद पुन:स्थापनाको निर्णय संविधान र लोकतन्त्रको जीत

धनकुटा। सर्वोच्च अदालतले संसद पुन:स्थापनाको निर्णय गरेर संविधान र लोकतन्त्रको जीत भएको नेपाली कांग्रेसका नेताहरुले वताएका छन । धनकुटाको महालक्ष्मी नगरपालिकाको मूर्ताीढुंगा नेता चौकमा आज आयोजित वृहत कांग्रेस भेलालाई सम्वोधन

सरकारको नेतृत्व परिवर्तन हुँदैन : मुख्यमन्त्री राई

ओखलढुङ्गा, १४ फागुन । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको

नेकपाका मुख्य सचेतकमा भट्टराई

काठमाडौँ, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संंसदीय दलको प्रतिनिधिसभातर्फका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्छ : सभापति देउवा

काठमाडौँ, १२ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधँै लाग्ने बताउनुभएको छ । कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।