धनकुटा,२४ माघ । प्रधानमन्त्री केपी शर्माओलीले अहिलेको परिवर्तन पहिला देखि नै नचाहेकाले संसद विघठन गरेर यो व्यावस्था लाई तहसनहस बनाएको जनता समाजवादी पाटीका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा।
कास्की, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले ७० वर्ष लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्र गुम्ने खतरा रहेकाले सोको रक्षाका लागि अहिलेको दबाब
प्रकाश सिलवाल,शरद शर्मा/ काठमाडौँ, २३ माघ (रासस) ः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा जनसभा आयोजना गरी ताजा जनादेशका लागि निर्वाचनको तयारीमा जुट्न सन्देश दिएको छ । सभामा शीर्ष
धनकुटा । जनताको हित र पक्षमा काम गर्ने पार्टी अहिले सम्म नेपाल कम्यूनिष्ट पार्टी मात्र रहेको नेकपा अगुवा कार्यकर्ता भेलामा सहभागिहरुले बताएकाछन् । नेपाल कम्यूनिष्ट पार्टी नेकपा पाख्रीवास नगर कमिटीको
काठमाडौँ, २३ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूला न्यायाधीश अरु नभएकाले ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचनमा जान लागिएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वाग्मती प्रदेश कमिटीले आज
काठमाडौँ, २३ माघ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय स्वाधीनताका पक्षमा एकजुट हुन सबैलाई आह्वान गर्नु भएको छ । नेकपाको आज यहाँ भएको बृहत् सभालाई सम्बोधन गर्दै उहाँले अस्थिरता र अवसरवादको
धनकुटा, २३ माघ । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव संघिय कार्यकारीणी परिषदका सदस्य रकम चेम्जोग लगायतका नेताहरु भोली धनकुटा आउनु
काठमाडौँ, २३ माघ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बृहत्सभा शुरु हुनुभन्दा अगाडि विभिन्न स्थानबाट जुलुस निकालेको छ । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा शुरु हुनुभन्दा अगाडि
धनकुटा,माघ २२ । नेपाली कांग्रेस धनकुटको समन्वय तथा नेपाली कांग्रेस नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान धनकुटा शाखाको आयोजना आज एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमको उद्घाटन पार्टीका
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ