राजनीति

एमालेकी भगवती चौधरीको अग्रता तोड्दै सुनसरी-३ बाट कांग्रेसका विजयकुमार गच्छदार विजयी !

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । शुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई हराउँदै एमालेकी पद्मा अर्याल विजयी

दुई निर्वाचन र चार प्रदेश सभा क्षेत्र रहेको स्याङ्जामा बिहीबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट क्षेत्र नम्बर दुईको प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनबाट एमाले उम्मेदवार पदमा अर्याल विजयी

मधेस र मधेसी जनताको हक र अधिकार स्थापित नभएसम्म संघर्ष जारी रहन्छ : उपेन्द्र यादव

राजविराज, २६ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस र मधेसी जनताको हक र अधिकार स्थापित नभएसम्म संघर्ष जारी रहने बताउनुभएको छ । सप्तरी क्षेत्र नं. २

समानुपातिक तर्फ एमालेको अग्रता कायमै

काठमाडौँ, २६ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले १५ लाख ७४ हजार ८८६ मतका

मधेश आन्दोलनकै उद्गमस्थल सिरहामा मधेशी गठबन्धन कमजोर

लहान, २६ मंसिर। मधेश आन्दोलनको उद्गमस्थल मानिएको सिरहामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मधेशी गठबन्धन कमजोर देखिएको छ भने वाम गठबन्धन सुदृढ देखिएको छ । गत मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा

चुनाव जितेपछि ‘प्रचण्ड’ घरदैलो अभियानमा

चितवन, २६ मंसिर । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गर्नुभएको छ । वाम गठबन्धनको सो

उप-प्रधानमन्त्री गच्छदार र एमाले नेतृ चौधरीबीच कडा र रोचक प्रतिस्पर्धा !, हेर्नुहोस् ताजा अपडेट…

सुनसरी, २६ मंसिर । मतपत्रमा पैसा भेटिएपछि स्थगित भएको सुनसरी क्षेत्र नम्बर तीनको मतगणना सुरु भएको छ । उपप्रधानमन्त्री विजय गच्छदार र एमाले नेतृ भगवती चौधरीबीच कडा र रोचक प्रतिस्पर्धा

हेर्नुहोस् धनकुटाको समानुपातिक बिवरण, कस्ले कति मत पाए ?

धनकुटा खबर । एक प्रतिनिधिसभा र दुइ प्रदेश सभा गरी धनकुटाका तिनै स्थानमा बिजयी भएको एमाले समानुपातिक तर्फ पनि पहिलो पाटी बन्न सफल भएको छ । प्रतिनिधि सभा तर्फ जिल्लामा

सुनसरी- ३ मा रोकिएको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगको निर्देशन

सुनसरी,मंसिर २६ गते । हिजोबाट स्थागीत भएको सुनसरी क्षेत्र नं. ३ को मतगणना तत्काल शुरु गर्नु निर्वाचनआयोगले निर्देशन दिएको छ । अर्धकट्टी सहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर मतगणना

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै ५ हजार मतले पछाडि पार्दै पद्मा अर्याल

स्याङ्जा, २६ मंसिर । विवादको कारण ढिलो गरेर गणना हुन लागेको स्याङजामा एमालेकी पद्मा अर्यालले उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ४६ सय मतले पछि पारेकी छन् । अहिलेसम्मको मतगणनामा अर्यालले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।