समाज

दोहोरी साँझ बाहिर खुकुरी प्रहार हुंदा एक घाइते,तीन जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुलबुलेस्थित ‘भिजिट कर्णाली दोहोरी साँझ’ बाहिर सामान्य विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन्। घाइते हुनेमा वीरेन्द्रनगर–४ कालागाउँका ३३ वर्षीय जीवनकुमार शाही

आजको मौसमः देशभर मनसुनी वायूको प्रभाव जारी रहने, धेरै ठाउँमा पानी पर्ने

काठमाडौं, १ साउन । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान आसपास

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

सञ्जय मिश्रा/रौतहट, ३२ असार। सरकारले उपलब्ध गराउने उखु अनुदान रकम प्रशासनिक ढिलासुस्तीका कारण जोखिममा परेपछि रौतहटका किसान आन्दोलनमा उत्रिएका छन्। करिब ७ करोड रुपैयाँ बराबरको अनुदान गुम्ने अवस्था सिर्जना भएको भन्दै

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन्। भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख

धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते, एक जनाको अवस्था गम्भीर

पर्सा । पर्साको पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्। वर्षासँगै परेको चट्याङका कारण स्थानीय ५५ वर्षीया शान्तिदेवी सहनी,

श्रीमतीको कुटपिटपछि मृत्यु, श्रीमान् पक्राउ

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० फगिरे चौराहामा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय अन्दाजी ४५ वर्षीय रनबहादुर सुनार रहेका छन्। उनले

कटुवा पेस्तोल र दुई राउन्ड गोली सहित भारतीय नागरिक पक्राउ

सिरहा । सिरहा प्रहरीले एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन्। उनलाई

भोजपुरमा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते, आरोपी पक्राउ

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङग्रेमा सामान्य विवाद झैँ–झगडामा परिणत हुँदा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार राति करिब १० बजे स्थानीय २७ वर्षीय धनकुमार

पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा एक बालकको मृत्यु, अर्का एक घाइते

प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ डामृमा पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन्। प्रहरीका अनुसार भे २ त

आजको मौसमः देशका तराई भू-भागमा पनि मध्यम बर्षा हुने

काठमाडौं, ३२ असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान आसपास



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।