झापा । झापाको बिर्तामोडमा एक युवतीलाई हातखुट्टा र घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असोज १२ गते राति करिब
रौतहट, १३ असोज । रौतहटको गौर नगरपालिका–९ सिरसियामा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय नारायण बैठा रहेका छन्। मंगलबार साँझ करिब ७ः४५ बजे गौरबाट हजमिनियातर्फ
रौतहट, १३ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीमा डुबिरहेको अवस्थामा एक महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ। मंगलबार बिहान करिब ५ः४० बजे माधवनारायण नगरपालिका–१ दिपहीटोलकी करिब ३५ वर्षीया
विराटनगर, असोज १३ गते । मोरङको विराटनगर महानगरपालिका–६ सरौचियाबाट प्रहरीले तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय लालु पासवानको घरमा तास
खड्क सुनार,मुगु । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं ९ छायल गाउँमा स्थानीय स्रोत, साधन र सीपको उपयोग गर्दै उद्योग सञ्चालनमा ल्याइएको छ । स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने तथा उत्पादनलाई
काठमाडौं, १३ असोज । बाराको सिम्रौनगढबाट दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२, अमृतगञ्जका ५० वर्षीय जयप्रकाश कुसवाह रहेका छन्। सिम्रौनगढ नगरपालिका–२ स्थित सलेमपुरबाट
काठमाडौं, १३ असोज । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले मुलुकका
इलाम । इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बुधबार बिहान करिब
पोखरा, १२ असोज । पोखराको लेकसाइडस्थित वरपीपल रिसोर्टको किचेन, खाद्य सामग्री र सरसफाइ व्यवस्थालाई खाद्य स्वच्छताको उच्चतम श्रेणीमा राखिएको छ। खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय, पोखराले गरेको निरीक्षणपछि रिसोर्टलाई
काठमाडौं, ११ असोज । मनाङको हिम्लुङ हिमालमा हिमपहिरो जाँदा एक दर्जन मानिस बेपत्ता भएको आशंका छ । आइतबार बिहान नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको प्रहरीले जनाएको छ। हिमाल