समाज

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो जाँदा एक दर्जन मानिस सम्पर्कविहीनको आशंका

काठमाडौं, ११ असोज । मनाङको हिम्लुङ हिमालमा हिमपहिरो जाँदा एक दर्जन मानिस बेपत्ता भएको आशंका छ । आइतबार बिहान नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको प्रहरीले जनाएको छ। हिमाल

लालबकैया तटबन्धमा बढ्यो बाढीको जोखिम, सुरक्षाकर्मी परिचालन

सञ्जय मिश्रा/रौतहट, ११ असोज । लगातारको वर्षाका कारण लालबकैया नदीमा पानीको बहाव बढेसँगै रौतहटका विभिन्न क्षेत्रमा तटबन्ध भत्किने जोखिम बढेको छ। सम्भावित जोखिम न्यूनीकरण तथा बाढीबाट बस्ती जोगाउने तयारीस्वरूप जिल्ला

कुलेखानी जलाशयको सतह खतरा लेभलमा, देउराली-सिस्नेरी सडक बन्द

काठमाडौं, ११ असोज । लगातारको वर्षासँगै मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम जारी छ । जालशयमा पानीको लेभल खतरा तहमा पुगेपछि देउराली–सिस्नेरी सडकखण्डमा आइतबार दिउँसो ४ बजेदेखि सवारी

जलसतहले रेकर्ड ब्रेक गरेपछि नारायणी पुलमा गाडी चलाउन प्रतिबन्ध

काठमाडौं, ११ असोज । चार दिनदेखिको अविरल वर्षापछि( नारायणी नदीमा पानीको बहाव अत्यधिक बढेपछि पुलमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।  नारायणीको बहाव बढेको र अझै बढ्ने क्रम जारी रहेकाले

काभ्रेमा पहिरो र लेदोले दुई राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काभ्रे, ११ असोज । लगातार चार दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो र लेदोले गर्दा काभ्रेमा बिपी र अरनिको राजमार्गसहित विभिन्न सडक अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका

पर्वतको फर्सेमा २५ घर बगे, प्रहरी घटनास्थल पुग्न सकेन

काठमाडौं, ११ असोज । अविरल वर्षापछि आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेमा २५ घर बगेका छन् । बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेको तथा अन्य घरहरू जोखिममा

नारायणी नदीमा पानीको सतह ११.४१ मिटर पुग्यो, बाढी बस्तीमा पस्यो

काठमाडौं, ११ असोज । नारायणी नदीमा जलसतहले खतरा तह पार गरेको छ । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार अहिले नदीमा पानीको सतह ११.४१ मिटर काटेको छ । नदीमा पानीको

सूचीकृत दलित समुदायको थरहरुमा त्रुटिप्रति आपति

सुभाष कायस्थ /जनकपुरधाम, ११ असोज । नेपाल सरकारले पहाडि तथा मधेशी दलित समुदायको आधिकारिक परिभाषा तय गर्दै उनीहरूले प्रयोग गर्ने थरहरूको विस्तृत नयाँ सूचीकरण राजपत्रमा प्रकाशित गरेको छ ।  राजपत्रमा दलित

सुनसरीमा ४ लाख ३६ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ जिरोग्वा नहरबाट प्रहरीले भन्सार छली गरी नेपाल ल्याउँदै गरेको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ

उपल्लो मुस्ताङमा वर्षा र हिमपात: बालीनाली नष्ट, भूकम्पपीडितको बिचल्ली

पोखरा, ११ असोज । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार भइरहेको वर्षा र हिमपातका कारण स्थानीय जनजीवन कष्टकर बनेको छ। बाली भित्र्याउने मुख्य समयमै मौसम प्रतिकूल बनेपछि खेतबारीमा पाकेको अन्नबाली नष्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।