सञ्जय मिश्रा/रौतहट, ११ असोज । लगातारको वर्षापछि लालबकैया नदीमा जलस्तर बढ्दै गएसँगै रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरमा तटबन्ध कटानको जोखिम बढेको छ। नदीको बहाव निरन्तर बढिरहेको अवस्थामा तटबन्ध कटान भएर बाढी
बुटवल। लगातारको वर्षासँगै कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ। बाढीले नदीमा रहेको करिब ५० मिटर लामो पक्की पुलसमेत बगाएको
काठमाडौं, ११ असोज । ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभुस्थित सानागाउँमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बोजेपोखरी बस्ने २६ वर्षीय आषिश
रौतहट । माता जानकीको जन्मथलोको रूपमा परिचित जनकपुरधाम नेपालमा मात्र नभई संसारमै धार्मिक आस्था, मिथिला संस्कृति र ऐतिहासिक पहिचानले समृद्ध सहर हो। सोह्रश्राद्ध, छठ, विवाहपञ्चमी लगायतका पर्वमा यहाँका गंगासागर, धनुषसागरलगायतका
काठमाडौं, ११ असोज । देशका विभिन्न भूभागमा भइरहेको वर्षाको क्रम सोमबारदेखि घट्दै जाने र मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्डमान सागर हुँदै बंगालको खाडीमा बनेको
विराटनगर । विराटनगरस्थित आयल निगम अगाडि दुर्घटनामा परेको स्कार्पियो गाडीबाट प्रहरीले ३९८ किलो गाँजा बरामद गरेको छ। इटहरीतर्फबाट विराटनगर आउँदै गरेको को १ च ७३९९ नम्बरको स्कार्पियो शनिबार राति करिब
काठमाडौं, ११ असोज । मकवानपुरस्थित लालबकैया खोलामा बाढीको सतह तीव्र रूपमा बढ्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जुरेलीबजार क्षेत्रमा बाढीको सतह खतराको चिह्न नजिक पुगेकाले
कर्णाली, ११ असोज । असोज ८ देखि १० गतेसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता
काठमाडौं, ११ असोज । निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। बागमती प्रदेशअन्तर्गत चितवन र धादिङका प्रमुख सडकखण्डमा
पोखरा, ११ असोज । अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की बेलिब्रिज बगाएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ७ र गुल्मीको कालीगण्डकी गाउँपालिका