समाज

कालीगण्डकीमा बाढी : स्याङ्जा र गुल्मी जोड्ने बेलिब्रिज बगायो

पोखरा, ११ असोज । अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की बेलिब्रिज बगाएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ७ र गुल्मीको कालीगण्डकी गाउँपालिका

कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघ्यो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, ११ असोज । लगातारको भारी वर्षाका कारण कुलेखानी (इन्द्रसरोवर) जलाशयमा पानीको सतह तीव्र गतिमा बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरिएको छ। आइतबार

बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति

बुटवल, ११ असोज । अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवलमा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क्षति पुर्‍याएको छ। गएराति तिनाउमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११,

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

रौतहट, १० असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी एक महिनाअघि बेपत्ता भएका नेपाली सेनाका जवान सुरजकुमार साहको शनिबार परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ। बाराको सुवर्ण गाउँपालिका–१ स्थित तीयर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ, १० असोज । बागलुङको ताराखोलामा गएराति पहिरोले घर पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। ताराखोला गाउँपालिका–५ धम्मरस्थित घरमाथिबाट खसेको पहिरोमा पुरिएर ६९ वर्षीय मनबहादुर रोकाको ज्यान गएको हो।

काठमाडौंमा अझै वर्षाको सम्भावना, सोमबारदेखि देशभरको मौसम सफा हुने पूर्वानुमान

काठमाडौं, १० असोज । देशका विभिन्न भूभागमा आज पनि वर्षा जारी रहेको छ। विशेष गरी बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली उत्तर-पश्चिमतिर सर्दै भारतको उत्तर प्रदेश आसपास पुगेकाले देशका पश्चिमी भूभागहरूमा

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

काठमाडौं, १० असोज । लगातारको वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्न थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउँदै अनुगमनलाई तीव्र बनाएको छ। मन्त्रालयले जलस्रोत तथा सिँचाइ

अविरल वर्षाले देशका मुख्य राजमार्गहरू थप्प : पृथ्वी राजमार्गका चार स्थानमा पहिरो, बीपी राजमार्गको डाइभर्सन बगायो

काठमाडौं, १० असोज । अविरल वर्षाका कारण देशका प्रमुख राजमार्ग तथा सडक खण्डहरूमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। सडक विभागले शनिबार बिहान जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार

पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासियो र पहिरो खस्यो, यातायात सेवा प्रभावित

चितवन, १० असोज । लगातारको अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिनुका साथै पहिरो खस्दा यातायात सेवा नराम्ररी प्रभावित भएको छ।  राजमार्गका विभिन्न खण्डमा क्षति

बाढीपीडितलाई ग्यास चुल्हो र सिलिन्डरसहित राहत, पीडितको दैनिकी सहज बनाउने प्रयास

रौतहट, १० असोज । नुवाकोटको विदुरमा भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई रौतहटबाट ग्यास चुल्हो तथा सिलिन्डरसहित राहत सामग्री उपलब्ध गराइएको छ। रौतहटको गुजरा नगरपालिका–५ का वडाध्यक्ष शेख जमालुदिनको नेतृत्वमा मुस्लिम अगुवा,



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।