समाज

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

काठमाडौं, १० असोज । लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी र पहिरो जाँदा प्रमुख सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न

प्रकृति पूजक चेपाङहरू ‘चेपाङ चोनाम’ पर्व मनाउँदै

काठमाडाैं, १० असाेज । चेपाङ चोनाम (न्वागी) पर्व नेपालका प्राकृतिक पूजा गर्ने अति सीमान्तकृत चेपाङ (प्रजा) समुदायको सबैभन्दा ठूलो र प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। चेपाङ भाषामा यसलाई 'छोनाम' र

सुनसरीबाट भन्सार छलीका सामान र टेम्पो सहित चालक पक्राउ

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–१ गोपीचोकबाट प्रहरीले भन्सार छली गरी ल्याइएका लत्ताकपडा र टेम्पोसहित एक जनालाई पक्राउ गरेको छ। बुधबार राति करिब ११ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा जारी रहने

काठमाडौं, १० असोज। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै, भारतको उत्तर महाराष्ट्र तथा छत्तीसगढ प्रदेश आसपासमा बलियो न्यून चापीय प्रणाली अवस्थित छ। यो

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

सुनसरी । लगातारको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्। शनिबार बिहान ६ बजेको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड

विराटनगर स्थित एभरेष्टका शिक्षक–कर्मचारीलाई एआई तालिम

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तालिम सञ्चालन गरेको छ । समयानुकूल प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई थप प्रभावकारी ढंगबाट अध्यापन

अविरल वर्षाका कारण कोशी प्रदेशका विभिन्न सडक अवरुद्ध, राति सवारी सञ्चालनमा रोक

विराटनगर । अविरल वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा पहिरो, हिलो–लेदो तथा नदी खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पाँचथर, तेह्रथुम, इलाम, ताप्लेजुङ

भोटेकोशी बाढीमा बुबा गुमाएका राजविराजका दुई बालबालिकाको जिम्मेवारी डा. बबी सिंहले लिने

रौतहट, ९ असोज। रसुवाकाे भोटेकोशी बाढीमा बुवा गुमाएका सप्तरीको राजविराज–१६, बोरियाका दुई बालबालिकाको पालनपोषण तथा शिक्षाको जिम्मेवारी डा. बबी सिंहले लिने घोषणा गरेकी छन्। मधेशी एकता समाज, नेपाल इकाइकी अध्यक्ष

धनकुटाको त्रिबेणी स्थित तमोर नदी सहित चार नदीमा पानीको सतह चेतावनी तहभन्दा माथि, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका विभिन्न नदीमा पानीको सतह बढेपछि चार स्थानमा बाढीको चेतावनी जारी गरिएको छ। जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोटको त्रिशूली नदीस्थित धुन्चे, काभ्रेपलाञ्चोकको पनौतीस्थित

टिभीको तार सर्ट हुँदा १० वर्षीय बालकको ज्यान गयो, चारजना घाइते

रौतहट, ९ असोज । बाराको कोल्हवीमा टिभी चलाउने क्रममा करेन्ट लाग्दा १० वर्षीय बालकको मृत्यु भएको छ । करेन्ट लागेका बालकलाई छुट्याउन खोज्दा परिवारका सदस्यसहित चार जना घाइते भएका छन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।