समाज

पाख्रिबासमा सम्पन्न गोरु जुघाईमा राजकुमार राईको गोरुले प्रथम स्थान

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ७ गजेभञ्ज्याङमा आज गोरु जुधाई प्रतियोगिता सञ्चालन गरिएको छ । हरेक वर्ष जस्तै माघेसक्रान्तिको अवसरमा यो वर्षपनि प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा पाख्रीवास चुम्माङका

धनकुटा महोत्सवमा प्रमोद खरेल,मेलिना राई लगायतका कलाकारहरुको साँगीतिक प्रस्तुति

धनकुटा । माघ ६ गते देखि धनकुटामा हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी, एभोकाडो एवं ५औं धनकुटा महोत्सवको तयारीलाई तिव्रता दिईएको छ । धनकुटा उद्योग वाणिज्य संघले आज

श्री चञ्चला देवी वहुउद्देश्यीय दुग्ध सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा सम्पन्न, संस्थाको भवन निर्माण गर्न नगरले १० लाख उपलब्ध गराउने

धनकुटा । श्री चञ्चला देवी वहुउद्देश्यीय दुग्ध सहकारी संस्था धनकुटा १ हिलेले आज आफ्नो २८ औ वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तथा धनकुटा नगरपालिका वडा

आ’गलागी पिडित परिवारलाई छथरजोरपाटी गाउँपालिकाको सहयोग

धनकुटा,३० पुष । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ६ मा रहेको सिंधुवा बजारमा गए राती भएको आ’गलागीबाट क्षति व्यहोरेका परिवारलाई छथरजोपाटी गाउँपालिकाले राहत उपलब्ध गराएको छ । गाउँपालिकाले पिडित सात

धनकुटा महोत्सवको तयारी तिब्र

विकास घिमिरे/धनकुटा,३० पुस । धनकुटामा माघ ६ गते देखि १६ गते सम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवम् एभोकाडो तथा धनकुटा महोत्सवको तयारी तिब्र पारिएको छ । आयोजक

सिंधुवा बजारमा भएको आगलागीबाट पिडित घर परिवारहरुलाई राहत तथा क्षतिपूर्ति दिलाउने कुरामा मेरो व्यक्तिगत र नेपाल सरकारको तर्फबाट कुनै कसर बाँकी नराखिने : मन्त्री राई

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ सिधुवा बजारमा गएराती आग्लागी हुँदा ४९ लाख बराबरको क्षति भएको छ । उक्त घटना प्रति आफु अत्यन्तै मर्माहित भएको र घटनामा परि घरवार

सिंधुुवा बजारमा भएको आ’गलागीमा ४९ लाख बराबरको धनमाल क्षति

धनकुटा, ३० पुस (रासस) : गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

सिंधुवा बजारमा भएको आ’गला’गीमा ४९ लाख बराबरको क्षति

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ सिधुवा बजारमा गएराती आग्लागी हुँदा ४९ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आग्लागीमा परि ललिता राईले भाडामा लिएको

अपडेट : सिधुवा बजारमा आगलागीले तीन वटा घर जले

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका स्थित सिधुवा बजारमा आगलागीले तीन वटा घर जलेका छन् ।  अहिले आगो करिब नियन्त्रणमा आएको छ । मानवीय क्षेति अहिले सम्म नभएको जानकारी प्राप्त भएको

छथर जोरपाटी गाउँपालिका अन्तर्गत सिँधुवा बजारमा भिषण आगलागी

धनकुटा । धनकुटा जिल्ला छथर जोरपाटी गाउँपालिका अन्तर्गत सिँधुवा बजारमा भिषण आगलागी भएको छ । आ’गलागी नियन्त्रणका लागि धनकुटा र तेह्रथुमबाट दमकल पुगि सकेको छन् । आ’गो नियन्त्रणमा ल्याउने प्रयास



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।