समाज

धनकुटामा आज थप १० जनामा संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या १ सय ७६

धनकुटा, १ भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ७६ रहेको जनाइएको छ ।   जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो २ बजे सम्मको सार्वजनिक गरिको

धनकुटामा पु:न निषेधाज्ञा थप

साउन ३२,धनकुटा । धनकुटामा पुन निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भदौ १० गते राती १२ वजे सम्म जिल्लाभर लागु

धनकुटामा आज थप ३४ जनामा संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या १ सय ६७

धनकुटा,३२ साउन । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १सय ६७ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो २ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो

साउनको अन्तिम सोमबार धनकुटामा समेत विभिन्न शिवालयमा हिन्दु नारीहरुले पुजाआजा गर्दै मनाए

धनकुटा,३२ साउन । साउन महिनाको अन्तिम सोमबार आज धनकुटाका समेत विभिन्न शिवालयमा बिशेषत: हिन्दु नारीहरुले पुजा आजा गरि ब्रत बसी यो यो ब्रत मनाएका छन् । धनकुटाको मुलघाट, नर्वदेश्वर कर्मिटार

धनकुटाका व्यापारी भूलनको निधन

धनकुटा,३२ साउन । धनकुटामा लामो समय देखि व्यापार व्यावसाय संचालन गर्दै आएका भूलन शाहको निधन भएको छ । उपचारको क्रममा विराटनगरमा उनको निधन भएको जनाईएको छ । उनि लामो समय

रासस महाप्रबन्धक राईलाई महासंघद्वारा सम्मान

नारायण कुमार राई/धनकुटा,३१ साउन । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सिद्धराज राईलाई नेपाल पत्रकार महासंघ धनकुटाले सम्मान गरिएको छ । एक हप्ताका लागि गृह जिल्ला धनकुटा आउनुभएका उहाँलाई महासंघले आईतबार

धनकुटामा आज १९ संक्रमणमुक्त,शून्य संक्रमित

धनकुटा,३१ साउन । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १सय ४६ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो

छथर जोरपाटीले शुरु ग¥यो भु–उपयोग नीतिका लागि सर्भेक्षण ! अब जथाभावी प्लटिङ्ग,उत्खनन् तथा मनपरी जमिन क्षयको काम बन्द हुनेछन्

नारायण कुमार राई/धनकुटा,३१ साउन । छथर जोरपाटी धनकुटाले आफ्नो पालिकाको भूमिलाई बैज्ञानिक तरिकाले अधिकतम उपयोगमा ल्याउन भु–उपयोग नीति लागु गर्नका लागि कामको थालनी गरेको छ । पालिकाले उक्त नीति लागु

धनकुटामा प्रहरीले गर्यो माक्स वितरण

श्रावण ३०,धनकुटा ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तेस्रो लहरको भेरियन्ट धनकुटा जिल्लामा समेत आउन सक्ने विषयलाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाले माक्स नलगाई हिडडुल गर्ने सर्वसाधारण मानिसहरुलाई

धनकुटामा आज थप १७ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १ सय ६५

धनकुटा ३० साउन । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १सय ६५ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।