धनकुटामा पु:न निषेधाज्ञा थप

साउन ३२,धनकुटा । धनकुटामा पुन निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भदौ १० गते राती १२ वजे सम्म जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना भा’ईरसका संक्रमित थपिने क्रम जारी नै रहेकोले यसको नियन्त्रणका लागि निषेधज्ञा थप गर्ने निर्णय गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

निषेधाज्ञाको समयमा गर्न पालना गर्नु पर्ने नियमहरु प्रशासनद्धरा जारी यो सूचनामा हेर्न सक्नुहुने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।