विश्व

३८ दिनदेखि हराएको आप्रवासी बोकेको डुङ्गा अफ्रिकाको टापुमा भेटियाे, ६० जनाभन्दा धेरैको ज्यान गएको अनुमान

एजेन्सी । एक महिनाभन्दा लामो समयदेखि हराएको आप्रवासी बोकेको डुङ्गा अफ्रिकाको केप भर्डे टापुको तटमा भेटिएको छ। डुङ्गामा रहेका ६० जनाभन्दा धेरैको ज्यान गएको अनुमान गरिएको छ । बालबालिकासहित ३८

आन्ध्र महासागरको मध्यभागमा डुङ्गा दुर्घटना, त्रिसट्ठीभन्दा बढीको मृत्यु भएको आशङ्का

केपभर्डे । आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । घटनामा अन्य ३८ जनाको उद्धार गरिएको अन्तरर्राष्ट्रिय आप्रवासन सङ्गठन

जेलेन्स्कीलले गरे युक्रेनको दक्षिणी किल्लाको भ्रमण

कीभ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मंगलबार जापोरिझ्झिया क्षेत्रमा दक्षिणी फ्रन्टलाइनको भ्रमण गरेका छन् । त्यस क्षेत्रमा रुसी सेनासँग कठोर लडाइँ लडेका छन् । जापोरिज्जिया क्षेत्रको यात्राको क्रममा राष्ट्रपति जेलेन्स्कीले मेलिटोपोल

११ वर्षीय छोरालाई विमान उडाउन दिएर बाबुले बियर पिइरहे, पछि दुवैको

काठमाडौं । आफ्नो रमाइलो र मूर्खताका कारण मानिसहरु प्रायः यस्ता कामहरु गर्छन् जसले उनीहरुको ज्यान नै जान्छ । भर्खरै यस्तै भएको छ । २९ जुलाईमा ४२ वर्षीय अनुसन्धानकर्ता गारोन माइया

अन्तरिक्षबाट सगरमाथा कस्तो देखिन्छ ? युएईका अन्तरिक्ष यात्रीले सेयर गरे फोटो

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) का अन्तरिक्ष यात्री सुल्तान अल नेयादी छ महिनाको लागि मिसन पूरा गर्न हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा छन्। उनले यहाँबाट खिचिएका तस्बिरहरू सोसल

पेट्रोल पम्पमा आगलागी हुँदा १२ जनाको मृत्यु

काठमाडौं । रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको हो । बीबीसीले केही बालबालिकासहित १२

पहिरोले मन्दिर भत्किँदा ९ जनाको मृत्यु

काठमाडौँ : भारतको हिमाचल प्रदेशको सिम्लास्थित भारी वर्षासँगै पहिरो जाँदा त्यहाँको प्राचिन मन्दिर भत्किएर ९ जनाको मृत्यु भएको छ । अरु कम्तीमा २० जना मानिस भत्किएको संरचनाभित्र पुरिएको बताइएको छ

भीषण वर्षापछि भारतको सिमलामा पहिरो : झण्डै ५० जना भक्तजन पहिरोमा पुरिए, नौ जनाको शव भेटियो

भारत, हिमाञ्चल प्रदेशको सिमलामा शिव मन्दिरमा पूजा गर्न गएका झण्डै ५० जना भक्तजन पहिरोमा पुरिएका छन् । नौ जनाको शव भेटिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलमा रहेको

मार्क जुकरबर्ग भन्छन्– फाइट गर्न मस्क गम्भीर छैनन्

काठमाडौं । मेटाका संस्थापक मार्क जुकरबर्गले टेस्लाका संस्थापक एलन मस्क गम्भीर नभएको भन्दै केज फाइटको विषय छोडेर अघि बढिरहेको बताएका छन् । गत जुनमा मस्कले जुकरबर्गसँग केज फाइट एक किसिमको

४० दिन पछि अमेजनको जङ्गलमा जीवितै भेटिएका बालबालिकाको बाबु यौन शोषणको आरोपमा पक्राउ

एजेन्सी । ल्याटिन अमेरिकी देश कोलम्बियामा गत मे १ मा भएको विमान दुर्घटनाको ४० दिन पछि चार जना बालबालिका जीवितै भेटिए पछि उनीहरुको समाचार विश्वव्यापी बनेको थियो । तर, अहिले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।