विश्व

एक घण्टाभित्र तीनवटा भूकम्पको धक्का

भारतको राजस्थानको राजधानी जयपुरमा शुक्रवार बिहान एक घण्टाभित्रै भूकम्पको तीन धक्का महसुस गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बिहान ४ बजेर ९ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो

फिफा महिला विश्व कप शुरु हुनुभन्दा पहिले न्युजिल्यान्डमा गोलाबारी : दुई जनाको ज्यान गयो

न्युजिल्यान्डको अकल्यान्डमा गोलाबारी हुँदा दुई जनाको ज्यान गएको छ । प्रहरी अधिकारीसहित ६ जना घाइते भएका छन् । एक जना बन्दुकधारीले अकल्यान्डको एक निर्माणस्थल क्षेत्रको व्यस्त सडकमा गोली चलाउँदा दुई

धनकुटामा एकाबिहानै बोलेरो दुर्घटना

धनकुटा,११ जेठ । धनकुटा नगरपालिका वडा नम्बर २ भिरगाउँमा २१ जना यात्रु बोकेर धनकुटाको बिहिबारे हटिया आउदै गरेको प्रदेश १०२००२ च ५६४९ नम्बरको बोलेरो आज बिहान करिब ५ बजे दुर्घटना

भूतपूर्व गोर्खा र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न

लण्डन, १५ मङ्सिर । भूपू गोर्खाको माग सम्बोधनका लागि नेपाल सरकार र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार लण्डनस्थिति नेपाली दूतावासमा करिब दुई घण्टासम्म चलेको वार्तामा

कोप–२७ मा नेपालमा जलवायुबाट भएको असर सम्बन्धी वृतचित्र प्रदर्शन

इजिप्ट, २४ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा नेपालमा जलवायु परिवर्तनले पु¥याएको क्षतिसम्बन्धी वृतचित्र प्रदर्शन गरिएको छ । आगामी मङ्सिर २

लण्डनमा पूर्वगोर्खाका मुद्दामा त्रिपक्षीय वार्ता

लण्डन, १८ कात्तिक । लामो समयदेखि प्रतिक्षारत भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि लण्डनमा वार्ता भएको छ । संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा राज्यमन्त्री डा एन्ड्रिउ मरिसन, संयुक्त अधिराज्यका लागि नेपाली

अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार

मधुकर अधिकारी/वाशिङ्टन डिसी, ९ कात्तिक । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक

बेलायतमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत

लन्डन, १ कात्तिक । बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छन् । लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर

राजकीय सम्मानका साथ महारानी एलिजाबेथ द्वितीयाको अन्तिम विदाई

लन्डन, ४ असोज । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न भएको छ । महारानी एलिजाबेथको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा सम्पन्न भएको

बेलायती महारानी एलिजाबेथ द्वितीयकाे ९६ वर्षकाे उमेरमा निधन

लन्डन । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राजा महारानीको ७० वर्षपछि ९६ वर्षको उमेरमा निधन भएको छ । बकिङ्घम प्यालेसले आज दिउँसो बालमोरलमा रानीको ‘शान्तिपूर्वक मृत्यु’ भएको जनाएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।