धर्म/दर्शन

धनकुटाको शहिदभुमी ३ मा रहेको छिन्ताङदेवी अर्थात जाल्पादेवी मन्दिर,जुन दिनभरी बन्द हुन्छ साँझ परेपछि पुजाको लागि खोलिन्छ (भिडियो सहित)

धनकुटा । प्राय: मन्दिरहरुमा बिहान पुजा शुभारम्भ गरी दिनभरी दर्शनार्थीको लागि खुल्ला राख्ने गरिन्छ तर धनकुटाको शहिदभुमी गाँउपालिका वडा नम्बर ३ मा रहेको छिन्ताङदेवी अर्थात जाल्पादेवी मन्दिर एक यस्तो मन्दिर

समुद्री सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवी

समुद्री सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवी। तस्बिरः दिलकुमार लिम्बू/रासस तालबाराही मन्दिर पुनःनिर्माण थालियो गण्डकी, १ वैशाख (रासस) : पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा

नयाँ वर्षका अवसरमा पशुपतिनाथमा पूजाआजा

काठमाडौँ, १ वैशाख (रासस) :नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो

नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

त्रिशूली, २५ चैत (रासस) : नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर

चैतेदशैँमा सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो

भरतपुर, १५ चैत (रासस) : चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो

पवित्र रमजान सुरु

महोत्तरी, १० चैत (रासस) :इस्लाम परम्पराको एकमहिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको छ । हिजरी (उर्दू) संवत्को ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी/ताप्लेजुङ, ९ चैत (रासस) : देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने

कपिलवस्तु, ३ चैत (रासस) : कपिलवस्तुमा बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्तक्षर भएको

लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या

रुपन्देही, ३ चैत (रासस) :लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा

पाथीभरामा ब’लि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा सहयोग

सन्तोष पुर्कुटी/ताप्लेजुङ, १ चैत (रासस) : यहाँको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । बलि चढाउँदा देवी खुसी हुने र आफूले चिताएका इच्छा, आकाङ्क्षा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।