खेलकुद

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

काठमाडौँ, १५ पुस (रासस):ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट

छथरजोरपाटी गाउँपालिकामा भोलिबाट अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने

धनकुटा, ८ पुष । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा भोलीबाट अन्तरपालिका कर्मचारी स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । छथरजोरपाटी गाउँपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा धनकु्टाका छ स्थानियतहका एक एक टिम र

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

मुना कार्की/काठमाडौँ (रासस) : दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा

शिभालीलाई दोहोरो स्वर्ण

काठमाडौं, २ पुस /नेपालकी शिभाली गुरुङ २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को गल्र्स सिंगल्समा च्याम्पियन बनेकी छिन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार भएको फाइनलमा शिभालीले आद्या पौड्याललाई ६–४

सोलुखुम्बुमा किरातीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता

सोलुखुम्बु, २ पुस (रासस) :सोलुखुम्बुमा प्रथम डिबी किराती स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । डिबी किराँती स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता आरम्भ

विश्वकप फुटबल प्रतियोगिता : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडौँ, २९ मङ्सिर (रासस) :विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो

धनकुटामा उपयुक्त खेल पूर्वाधार नभएको खेलाडीको गुनासो

धनकुटा,२८ मंसिर । अहिले फिफा विश्वकप चलि रहेको छ त्यसको उत्साह, कस्ले खेल जित्छ हार्छ भन्ने बहस साना बाल बालिका देखि बृद्ध सम्म चलि रहेको छ । बिदेशी राष्टका जर्सी

विश्वकप फुटबल : अर्जेन्टिना फाइनलमा

काठमाडौँ, २८ मङ्सिर (रासस) : अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा

पिपल डाँडामा फुटबल र भलिवल प्रतियोगिता हुने

धनकुटा,२५ मंसिर । पुष महिनामा लाग्ने बिशेष मेलाको अवसर पारेर धनकुटाको छथर जोरपाटी गाउँपालिकाको पिपल डाँडामा खुल्ला फुटवल तथा भलिवल प्रतियोगिता हुने भएको छ । हरेक बर्ष निरन्तर हुदै आएको

धारा नेपालगञ्ज म्याराथनको उपाधि खड्कालाई

राँझा, २४ मङ्सिर (रासस) :आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २०



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।