काठमाडौं । कर्णाली यसभिएसले तीजको अवसरमा आफ्ना खेलाडीलाई साडी वितरण गरेको छ। एभरेस्ट महिला भलिबल लिगको तयारीमा रहेको कर्णालीले खेलाडीको हौसलाका लागि तीजको अवसरमा एक-एक थान साडी वितरण गरेको हो।
काठमाडौं, १० भदौं । नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई पराजित गरेको छ । लेगस्पीनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए पछि नेपालले एसीटीलाई
काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यशभिसले धमाधम विदेशी खेलाडी अनुबन्ध गरेको छ। ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको गरेको केही दिनभित्रै अर्की चर्चित ब्राजिलका
काठमाडौं, ९ भदौं । काल्पनिक खेलकुद प्लेटफर्म ड्रीम ११ ले एशिया कप २०२५ को केही साताअघि भारतीय क्रिकेट टोलीको शीर्षक प्रायोजकको रूपमा फिर्ता लिने निर्णय गरेको छ। मिडिया रिपोर्टहरू भन्छन्
काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा बंगलादेशसँग नेपाल ३-० ले पराजित भएको हो। यो जितसँगै तीन
धनकुटा, ६ भदौ । धनकुटाको हिलेमा आजबाट चौथो हिले व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपाल हिले व्याडमिन्टन क्लवको सहयोगमा हिले स्थित हिले व्याडमिन्टन क्लबको हलमा प्रतियोगिता सुरु भएको हो
काठमाडौं, ६ भदौं । भारतमा ‘अनलाइन गेमिङको प्रवर्द्धन र नियमन विधेयक’ लोकसभामा पारित भएको छ। यो पारित भएसँगै अनलाइन गेमिङ प्लेटफर्महरूको अन्त्य गर्न सक्छ, जुन भारतीय क्रिकेटमा धेरै लोकप्रिय छ।
काठमाडौं, ६ भदौं । नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो । यो खेल नेपाली
काठमाडौ, ६ भदौं । नेपाल र पाकिस्तान बिचमा प्रतिस्पर्धा हुदैँछ । टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । अष्ट्रेलियामा जारी शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम
काठमाडौं, ५ भदौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंशिरमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत् एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि