खेलकुद

तेह्रौँ सागः राष्ट्रपतिबाट आज भव्य समारोहबीच उद्घाटन हुँदै

–नारायण न्यौपाने काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग) को आइतबार साँझ दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच उद्घाटन गर्दै छिन् करीब सवा तीन घण्टा अवधिको

चुलाचुली खुल्ला नकआऊट फुटबलमा धनकुटाको देउराली क्लव विजयी

धनकुटा खबर, मंसिर ९ । बाला चर्तुदशी मेलाको अवसरमा धनकुटाको छथरजोरपाटी गाउँपालिका चुलाचुली खेल मैदानमा सञ्चालन भएको खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता को जीत धनकुटा नगरपालिका ७ देउराली यूवा क्लवले

सागमा कुन खेल कहाँ हुँदैछ ? हेर्नुहोस्

काठमाडौं । सागको औपचारिक उद्घाटन मङ्सिर १५ गतेदेखि हुने भए तापनि भलिबल खेल भने मङ्सिर ११ गतेदेखि नै शुरु हुनेछ । भलिबल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् राखेपको कर्भडहलमा हुनेछ

चुलाचुलीमा खुल्ला नकआउट फुटबल शूरु

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको चुलाचुलीमा आज देखी खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता शूरुभएको छ । धार्मिक तथा ऐतिहाँसिक बाला चर्तुदर्शी मेलाको अवसरमा चुलाचुली यूवा क्लब छथरजोरपाटी गाउँपालिका ३

ठमेलको रमझममा रात बि’ताएकै आधारमा मात्र का’रबाहीमा परेका होइनन् फुटबलका ४ खेलाडी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्भवत फुटबल इतिहासकै कडा अनुशासन का’रबाही गर्यो । विश्वकप फुटबल छनोट खेल्ने खेलाडीहरुलाई राष्ट्रिय टोलीबाटै हटाइदियो । बन्द क्याम्पबाट घर जान्छु भनेर

ठमेलको रमझममा रात वि’ताउने विमलसहित ४ फुटबलरलाई राष्ट्रिय टिमबाट छुट्टी

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनौंट खेल खेलिरहेका चार खेलाडीलाई अनुशासनहीन भएकाे भन्दै कारवाही गरेको छ । एन्फाले शुक्रबार राति २ बजे ठमेलको डिस्कोमा भेटिएपछि विमल घर्तीमगर,

ऐतिहासिक सफलता हात पारेको महिला भलिबल टिमलाई जनही ३ लाख दिने घोषणा

काठमाडौं, कात्तिक २९ । ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टिम शुक्रबार स्वदेश फर्केको छ । पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नेक्रममा नेपालले बिहीबार बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला

महिला भलिबल टोलीले पहिलो संस्करणमै इतिहास रच्यो

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले पहिलो संस्करणमै एभीसी एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिपको उपाधि जितेर इतिहास रचेको छ । बिहीबार बंगलादेशको ढाकास्थित मिरपुर सुरवार्दी इन्डोर हलमा भएको

स’न्दीपले का’यम गरे अ’र्को कि’र्तिमान

काठमाडौं, कार्तिक २१ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा परेका छन्। क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ ले निकालेको सर्वेक्षणमा लेग स्पिनर सन्दीप

पारस र सन्दीप वि’नाको इमर्जिङ टिम्स कपका लागि नेपाली क्रिकेट टोलीको घो’षणा

काठमाडौं-बंगलादेशमा हुने इमर्जिङ टिम्स कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार राति नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ । टोलीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने समावेश



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।