खेलकुद

रबिन्द्र ढाँटलाई २ लाख तथा खोखो विश्वकप उपबिजेता टोलीलाई ११-११ लाखले काठमाडौं महानगरको सम्मान

काठमाडौँ, २७ साउन ।काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ ।   यस्तै, प्रथम खोखो विश्वकप २०२५

प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबलर प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध भएकी छन् । क्लबले प्रितीलाई नेपाली मेसीको उपनाम दिदै क्लबमा स्वागत गरेको छ । आफ्नो असाधारण खेल कौशल

नेपाली राष्ट्रिय यू-२० महिला टोली आज स्वदेश फिर्ता

काठमाडौँ । भुटानमा सम्पन्न भएको एएफसी यू-२० महिला एशिया कप छनौटमा भाग लिएर नेपाली राष्ट्रिय यू-२० महिला टोली आज स्वदेश फर्केको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले

ताप्लेजुङ गोल्डकप : रेडस्टार झापा सेमिफाइनलमा

ताप्लेजुङ । ताप्लेजुङमा जारी तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा झापाको रेडस्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। रेडस्टारले पोखराको सहारा क्लबलाई २–० गोल अन्तरले पराजित

एएफसी यु–२० महिला एसियन कप, नेपाल आज उत्तर कोरियासँग भिडने

काठमाडौं, २५ साउन ।  नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ ।  एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग खेल्दैछ ।

धनकुटामा विद्यालयस्तरीय बास्केटबल प्रशिक्षण शिविर हुने

धनकुटा, २३ साउन । धनकुटामा विद्यालय स्तिरिय बास्केटबल प्रशिक्षण शिविर हुने भएको छ धनकुटा बास्केटबल क्लबको आयोजनामा धनकुटामा साउन २४ गतेदेखि भदौ ३ गतेसम्म बास्केटबल प्रशिक्षण शिविर सञ्चालन हुने भएको

नेपाल महिला फुटबलरले पराजित गर्यो साउदीलाई

काठमाडौं, २३ साउन । नेपालले एएफसी यु-२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।   जितसँगै अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी एसियन कपमा छनोट हुने नेपालले

नेपाली महिला टोली आज साउदीसँग भिडदै

काठमाडौं, २३ साउन । नेपालले आज साउदी अरेबियासँग दोस्रो खेल्दैछ ।   भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेल साउदी अरबसँग खेल्न लागेको हो

हिमलायन शेर्पा विरुद्ध पुलिसको सहज जित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु-१६ युथ लिगमा बिहीबार हिमायलन शेर्पा क्लबविरुद्ध ३० को सहज जित निकालेको छ ।   जितसँगै १२ खेलमा ३१ अंक जोडेको पुलिस

महिला वरियतामा १३ स्थान उक्लियो नेपाल, अब सर्वोत्कृष्ट ८७औं स्थानमा

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोली फिफा विश्व वरियतामा १३ स्थानको फड्को मार्दै ८७औं स्थानमा उक्लिएको छ ।   नेपाली महिला फुटबलको इतिहासमा यो अहिलेसम्मकै सर्वोत्कृष्ट वरियता हो । सन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।