पथरीमा एन्फा ए.एफ.सि. लाइसेन्स कोचिङ कोर्स सुरु

मोरङ्ग, ११ भदौं । पथरीमा बुधबारवाट एन्फा ए.एफ.सि. लाइसेन्स कोचिङ कोर्स सुरु भएको छ ।

 

मोरङ जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको सो तालिममा देशभरका २४ जना सहभागिता रहेको छ।

 पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको बुधबार भएको उदघाटन सत्रमा पथरीशनिश्चरे नगरपालिकाकि उपमेयर देवीमाया काफ्ले, एन्फाका केन्दीय सदस्य दीपेन्द्र धिमाल, एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्का लगायतले तालिमको आवश्यकता र महत्वबारे आफ्नो धारणा राखेका थिए । 

 

जिल्ला फुटबल संघ मोरङका अध्यक्ष संन्जिव बुढाथोकीको अध्यक्षतामा उदघाटन सत्र भएको थियो ।

 

२ हप्ता सम्म हुने सो तालिमको प्रशिक्षक नेपाली फुटवल टोलीका पुर्व खेलाडी तथा एन्फाका टेक्निकल डाइरेक्टर खड्का रहेका छन् । 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।