खेलकुद

धनकुटाको साँगुरीगढीमा प्रथम टोल स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. १० भुल्के धारापानीमा प्रथम टोलस्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता असार १६ र १७ गते सञ्चालन

रौतहटका त्रिलोकी यादवको कुस्तिमा दमदार यात्रा, दुई राष्ट्रिय स्वर्णले बढायो गौरव

सञ्जय मिश्रा/रौतहट, १६ असार। रौतहटको गरुडा नगरपालिका–७ पिपरिया दोस्तियाका युवा कुस्ती खेलाडी त्रिलोकी प्रसाद यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको नाम खेलकुद क्षेत्रमा चम्काएका छन्। लगातारको मेहनत,

जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

काठमाडौं, १६ असार । जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।   अमेरिकाको बोस्टन रंगशालामा मंगलबार बिहान भएको अन्तिम ३२

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा

काठमाडौं, १६ असार । विश्वकप २०२६ को दावेदार मानिएको अर्को टोली नेदरल्याण्डको विश्वकप यात्रा टुंगिएको छ ।   भर्खरै सम्पन्न खेलमा ट्राइबेकरमा पराजित हुदैँ नेदरल्याण्ड विश्वकप यात्रावाट बाहिरिएको हो ।

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा स्तरीय चौथो पुरुष तथा महिला रनिङ शिल्ड फुटबल सम्पन्न

हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा गाउँपालिका वडा स्तरीय चौथो रनिङ शिल्ड पुरुष तथा महिला फुटबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ। असार ४ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको प्रतियोगिताका

यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-०ले बिजयी

काठमाडौं, ८ असार । । स्टार विंगर लामिन यमाल यस विश्वकपमा गोल हान्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।   यमालको गोलीवाट फिफा विश्वकपमा गोलको खाता खोलेको दिन युरोपियन च्याम्पियन

धनकुटाको सहिदभूमिमा सम्पन्न १३औँ छिन्ताङ सहिद कपको उपाधि सिर्जनशिल युवा क्लबलाई

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. १ छिन्ताङस्थित सफाइटारको लामेचौर खेलमैदानमा १३औँ छिन्ताङ सहिद कप खुला पुरुष फुटबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगिता जेठ २८

तेस्रो अन्तर्राष्ट्रिय पथरी शनिश्चरे गोल्डकप असोज १७ देखि हुने

पथरी, ३१ जेठ । ‘अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप २०८३’ असोज १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ।  पथरी–११ फुटबल क्लबको आयोजनामा हुने तेस्रो संस्करणको गोल्डकपको बिजेताले रु ६

विश्वकपः आयोजक अमेरिकाको पराग्वेसँग ४-१ फराकिलो जीत

काठमाडौं, ३० जेठ । विश्वकप २०२६ को आयोजक संयुक्त राज्य अमेरिकाले फराकिलो जीत हासिल गरेको छ । उत्तरी अमेरिकी देश संयुक्त राज्य अमेरिकाले दक्षिण अमेरिकी टोली पाराग्वेलाई ४–१ को फराकिलो

फिफा विश्वकप २०२६ : उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुवात, तीन रातो कार्डको ऐतिहासिक कीर्तिमान

काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मेक्सिको सिटीस्थित एस्टेका रङ्गशालामा नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।