खेलकुद

रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय

काठमाडौं, १८ जेठ । आईपीएलमा गत शुक्रबार भएको एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरात जाइन्ट्सलाई पराजित गरेर नयाँ रेकर्ड बनाएको छ । अब मुम्बईको टोलीले जुन १ मा पञ्जाबसँग क्वालिफायर–२ खेल्नेछ।

पिएसजी पहिलो पटक च्याम्पियन्स लिग विजेता

काठमाडौं, १८ जेठ ।  पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।   इन्टर मिलानलाई  ५–० को फराकिलो अन्तरले हराउँदै पिएसजी पहिलो पटक

रियाल मड्रिड बन्याे विश्वको धनी फुटबल क्लब

काठमाडौं, १८ जेठ । स्पेनिस  क्लब रियाल मड्रिड लगातार चौथो वर्ष पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ । अमेरिकी व्यवसायिक म्यागजिन फोर्ब्सको नयाँ रिपोर्ट अनुसार क्लबको सम्पती ६.६

धनकुटाको सहिदभूमिमा तेस्रो वडास्तरीय अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा तेस्रो वडास्तरीय अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता जेठ १९ गते देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । सहिदभूमि गाउँपालिकाकाे आयोजनामा सहिदभूमि गाउँपालिका

प्रथम कञ्चनजंघा क्रिकेट : डाँस मोरङी र आयोजक कञ्चनजंघा फाइनलमा

पथरी । प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरूमा डाँस मोरङी र आयोजक कञ्चनजंघा क्रिकेट क्लब विजयी भई उपाधिका लागि भिड्न तयार भएका हुन्। पहिलो

खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै बढी

काठमाडौं, १५ जेठ । युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरिएको छ।   उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि युवा तथा खेलकुद मन्त्रालयका

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : डाँस मोरङी र आयोजक कञ्चनजंघा सेमिफाइनलमा

पथरी – मोरङको पथरीशनिश्चरे-१० स्थित जिरिखिम्ती मैदानमा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा डाँस मोरङी र आयोजक कञ्चनजंघा क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन्। पहिलो खेलमा

धनकुटाको साँगुरीगढीमा तेस्रो वडा स्तरीय महिला तथा पुरुष भलिबल रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१, मुलघाटस्थित चनौटे खेलमैदानमा आयोजित तेस्रो वडा स्तरीय महिला तथा पुरुष भलिबल रनिङ शिल्ड प्रतियोगिता 2082 साल जेष्ठ ११ गतेदेखि १३ गतेसम्म भव्य रूपमा सम्पन्न

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

मुम्बई, १४ जेठ । जिओ हटस्टारले भारत र इंग्ल्याण्डबीच अर्को महिना हुने टेस्ट सिरिजको डिजिटल प्रसारण अधिकार खरिद गरेको छ।    तर, टेलिभिजन अधिकार भने अझै सोनी टिभीसँग छ। क्रिकबजको

आईपीएलको क्लोजिङ सेरोमोनीमा ‘अपरेशन सिन्दुरको जश्न’ मनाइने

नयाँदिल्ली । भारतले पाकिस्तान बिरूद्द मे ७ मा ‘अपरेशन सिन्दूर’ गरेको थियो ।    जसको उद्देश्य पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा स्थापित आतंकवादीहरूको लुकेर बस्ने ठाउँलाई ध्वस्त बनाउनु थियो। जैश



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।