खेलकुद

केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा फपी र ब्ल्याक बुल्स खेल्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि शुरु हुदै छ । आयोजक युवा संघका अनुसार आजदेखि १९

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यान्मार भिड्दै

काठमाडौ । नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज म्यान्मारको सामना गर्दै छ । यो खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि शुरु हुने छ । प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका

प्रधानसेनापति खुला म्याराथनमा खड्का प्रथम

काठमाडौँ । यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन् । सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा

नेपालको लगातार दोस्रो जीत, अब फाइनलमा म्यानमारसँग पक्का

काठमाडौं, ९ फागुन । नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को जारी खेलमा नेपालले लेबनान माथी १–० को जीत निकालेको हो । यो जीतसँगै

झापा-११ भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा

भद्रपुर, फागुन ८ । झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ

रियल च्याम्पियन्स लिगको अन्तिम १६ मा, एम्बाप्पेको ह्याट्रिक

काठमाडौं – स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। बिहीबार बिहान राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३-१ गोलले हराउँदै रियल लिगको अन्तिम १६ मा

पाख्रिबास मेयर कप-२०८१ को उपाधि वडा नं २ लाई

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा सम्पन्न मेयरकप फुटबलको उपाधि वडा नं २ ले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा वडा न. २ ले वडा न. ६ लाई १-०

विराटनगरमा जारी आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिनपिस क्वाटरफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिनपिस विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो

जिल्लास्तरीय साइकल दौड प्रतियोगितामा रानीकुमारी प्रथम

रौतहट – रौतहट जिल्लास्तरीय साइकल दौड प्रतियोगितामा रानीकुमारी यादव प्रथम भएकी छिन्। राजदेवी मिडिया सेन्टरले आयोजना गरेको १२ औं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा बुधबार उनी प्रथम भएकी हुन्। प्रतियोगितामा प्रथम

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप, नेपाल बिजयी

काठमाडौं, ५ बैशाख । नेपालले बिजय हासिल गरेको छ ।   अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाइ १–० को जीत निकालेको हो ।   सोमबार त्रिपुरेश्वरस्थित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।