प्रविधि

आजदेखि सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज बन्द, मूल्य बढ्ने

काठमाडौं, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले सोमबारदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गर्ने निर्णय गरेका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) ले सोमबार एक विज्ञप्ति

विराटनगर स्थित एभरेष्टका शिक्षक–कर्मचारीलाई एआई तालिम

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तालिम सञ्चालन गरेको छ । समयानुकूल प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई थप प्रभावकारी ढंगबाट अध्यापन

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

काठमाडौं ।  सरकारले ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकाभित्र बिग्रिएका सडकबारे गुनासो र सुझाव दर्ता गर्न मिल्ने गरी सडक डिभिजन काठमाडौंले एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

एनसेलद्वारा बाढी प्रभावित क्षेत्रमा स्याटलाइट मार्फत निःशुल्क इन्टरनेट सेवा सुरु

काठमाडौं, २४ भदौ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ। युटेलस्याटको

फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु

काठमाडौं, ९ साउन । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि एआई सीप व्यावसायिक क्षमता अभिवृद्धि कार्यशाला’ आजदेखि काठमाडौंमा सुरु भएको छ।   दुईदिने कार्यशाला साउन ९

सरकारले बन्द गरायो दुई लाख अबैध सट्टेबाजी एप

काठमाडौं, ८ साउन । सरकारले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ।   नेपाल दूरसञ्चार प्राधिकरणले ती सबै अबैध एपहरू

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

काठमाडौं, १० असार । सरकारी कार्यालयको नाम सुन्नेबित्तिकै आम मानिसको दिमागमा एउटा चित्र बन्छ– लामो लाइन, झन्झटिलो प्रक्रिया, कुन कोठामा जाने भन्ने अन्योल र दिनभरिको हैरानी।   एउटा सामान्य सिफारिस

चमत्कारः प्रकाशले एकदिनमा जति दुरी पार गर्छ, भोएजर-१ले अब गर्दैछ पुरा

काठमाडौं, ५ असार । १९७७ मा नासाले प्रक्षेपण गरेको जुम्ल्याहा प्रोबहरू मध्ये  भोएजर–१ यस वर्षको नोभेम्बरमा पृथ्वीबाट एक प्रकाश दिनको दूरीमा पुग्नेछ। अर्थात्, प्रकाशले एक दिनमा जती यात्रा गर्ने दूरी

सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेता

काठमाडौं, २९ जेठ । सोफिया तामाङले टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ को उपाधि जितेकी छन्।   काठमाडौंस्थित नेपाल पुलिस क्लब हल, भृकुटीमण्डपमा आयोजित ग्राण्ड फिनाले कार्यक्रममा उनले उत्कृष्ट प्रदर्शन गर्दै

नेपालको डिजिटल रूपान्तरण अभियानमा प्राविधिक र नीतिगत सहयोग गर्न आइटियु तयार

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन–आइटियु) को दक्षिणपूर्व एशिया तथा एशिया–प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोरबाबु येराबल्लाबीच आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।