विराटनगर, चैत्र २४ । प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन
धनकुटा खबर, चैत १७ । धनकुटाका एक व्यक्तिलाई आईसोलेसनमा राखिएको छ । पोर्चुगलबाट १५ दिन अघि नेपाल फर्किएका धनकुटा नगरपालिका ८ का ती व्यक्तिलाई जिल्ला अस्पताल धनकुटामा आईसोलेसनमा राखिएको हो