– बझाङको तल्कोट गाँउपालिकाको प्रमुख र उपप्रमुख पदमा एमालेका उम्मेदवार विजयी प्रमुख पदमा नेकपा एमालेका लालबहादुर विस्ट विजयी – रामपुर ,पूर्वखोला गाउँपालिका– वडा नं १ मा भोगबहादुर थापा मगर एक
– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेले विजयी – ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा दुवैमा नेकपा एमाले विजयी – भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्षमा नेकपा एमालेका विजय राई २३५६ मत
– सोलुखुम्ब जिलाको लिखुविके गाउँपालिकामा नेकपा माओवादी अध्यक्षमा केन्द्रका डम्बरबहादुर बस्नेतले ११३६ र उपाध्यक्षमा माओवादी केन्द्रकै प्रमिला बस्नेतले १०४२ मत ल्याई विजयी । – रुकुमको सिस्ने गाउँपालिकाको वडा नं ८
– प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका उम्मेदवार दानबहादुर खड्का ४८० मत ल्याएर प्यानलसहित विजयी । – बर्दिया बासगढ़ी नगरपालिका वडा न -१ मा नेकपा माओबादी