धनकुटा खबर । सभासमारोह होस् या स्वागत-सत्कार गर्दा मायाको चिनो प्रदान गर्न सबैको रोजाइमा पर्छ, चैनपुरे करुवा । तर पछिल्लो समय कच्चा पदार्थ अभाव तथा नयाँ पुस्ताले निरन्तरता दिन नसक्दा
नेपालकै प्रशिद्ध ‘चैनपुरे करुवा’ बनाउँदै संखुवासभा जिल्ला स्थित चैनपुर बजार १० का ५६ बर्षिया पदम शाक्य । प्रति गोटा ४ हजार ५ सय रुपैंया सम्ममा बिक्रीहुने पित्तलको करुवाको माग अत्याधिक