जीवनप्रसाद राई । नेपालमा पछिल्लो समय ड्रागनफल खेतीको ब्यवसायिक बिस्तार तिव्रगतिमा अघि बढिरहेको छ । २०७० मंशिरमा हिमालखबर पत्रिकाले डा जगन्नाथ राईको करेसाबारीको रुपमा रहेको ड्रागनफलको स्टोरी छापेपछि यसले ब्यवसायिक
जीवन प्रसाद राई । धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा तेखिमे कृषि परामर्श सेवा फर्मले २०७५ साल असार महिनामा नै धनकुटा नगरपालिकालाई ड्रागनफल अर्थात (सिम्थी) खेतीको लागि बिशेष पकेटक्षेत्र बनाउन सिफारिस गरेको