काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाइएको राष्ट्रियसभासम्बन्धी अध्यादेश फिर्ता गर्नै नमिल्ने तर्क गरेका छन् । सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश पारित नगर्नका लागि एमालेले उक्साइरहेको भन्दै राष्ट्रपतिलाई असंवैधानिक काम गर्न