अहिले विश्वभर कोरोना भाईरसको महामा,री फै,लिएको छ । सबै नेपाली लकडाउनको प्रभावमा छन् । कोरोना प्र,भावितहरुका लागी बिभिन्न सामाजिक संस्था तथा समाजसेवीहरु स,क्रिय रुपमा राहतका प्याकेज बितरण गरिरहेका छन् ।
काठमाडौ । धुर्मुस सुन्तलीलाई अहिले भ्याई नभ्याई छ । आफुले निर्माण गरेको पहिलो चलचित्र ‘सेन्टी भा,इरस’ को प्रचार प्रसार गर्नुपर्ने साथै गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि सहयोग जुटाउने अभियानमा हिड्नुपर्ने