काठमाडौं । नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करण प्रसारण भईरहेकोछ । गायन प्रतिभाहरुको खोजी गर्ने यस रियालीटी शो पौष ३ गते बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण भएको हो
काठमाडौ। नेपाल आइडलको मंच बाट रचना रिमाल नेपाल बाहिरिएकी छिन। दर्शकको भोट अनुसार रचना नेपाल आइडलको मंच बाट बाहिरिएकी हुन। रचना यस अघि भने निरन्तर अत्याधिक भोट पाउदै आइरहेकी थिइन