काठमाडौं, २५ कात्तिक । पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपामा महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी
बिप्लव माओवादी पार्टीको नेपाल बन्दका कारण यातायात ठप भएपछि सुनसान बनेको धनकुटा बस पार्क । आफ्ना पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाईको माग गर्दै गरेको बन्दका कारण जनजिवन प्रभावित भएका