काठमाडौँ, ३ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र श्रीलंकाका सेना प्रमुखको औपचारिक निमन्त्रणामा आज साताव्यापी भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभयो । प्रधानसेनापति क्षत्रीलार्ई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा