काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म १,३७१ मत गनेर सकिएको छ । जसमा काठमाडौं महानगरको पछिल्लो अपडेट यस्तो छ :
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकामा मतगणनाको पछिल्लो विवरण प्राप्त भएको छ । पछिल्लो मतपरिणाम अनुसार, एक सय ७३ मतगणना हुँदा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ५१ मत पाएका छन्