धनकुटा खबर । प्रथम मिस धनकुटा २०१९ वन्न सफल सावित्रा घिमिरे (रोजा नानु) बुवा कृष्णबहादुर घिमिरे र आमा गोमा घिमिरे को कोखवाट धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ मा जन्मिनुभएकी
धनकुटा,असोज ३० । महिलाकाे प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यका साथ ‘मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट’ प्रालि काठमाडौंको आयोजनामा धनकुटामा सम्पन्न मिस धनकुटा–२०१९ मा धनकुटाका २७ जना युवती प्रतिस्पर्धीहरुलाई पछि