तनहुँ, २२ वैशाख । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृ त्यु भएको छ । मृ त्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला
संखुवासभा । संखुवासभा मकालु गाउँपालिका–३ एकुवाफेदी का ३० वर्षीय रामजी तामाङको नदीमा डु’बेर मृ त्यु भएको छ। सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदीमा माछा मा र्ने क्रममा