अरुण नदीमा डुबेर युवकको मृ त्यु

संखुवासभा । संखुवासभा मकालु गाउँपालिका–३ एकुवाफेदी का ३० वर्षीय रामजी तामाङको नदीमा डु’बेर मृ त्यु भएको छ।

सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदीमा माछा मा र्ने क्रममा तामाङ ढुङगाबाट चिप्लिएर नदीमा ख’सेर बे पत्ता भएका थिए।

प्रहरी र स्थानीयबासीले खोजतलास गर्ने क्रममा आज डु बेको स्थानबाट करिब ४ मिटर दक्षिणमा ढुंगाको बिचमा तामाङको श व फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।