झापा, १२ वैशाख (रासस) : राजनीतिक दलको नेतृत्व तहमा महिलाको सहभागिता न्यून भएको गुनासो बढिरहेका बेला झापाको तीन प्रमुख नगरमा राष्ट्रि«य प्रजातन्त्र पार्टीको नगर अध्यक्षमा महिला निर्वाचित हुनुभएको छ ।
काठमाडौं, फागुन २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीचको पार्टी एकता घो,षणा कार्यक्रममा वरिष्ठ नेताहरूले आफूहरु अब न,फुट्ने भन्दै गीताको पुस्तक छोएर क,सम खानु भएको छ ।