गीता छो,एर अब नफु,ट्ने क,सम खाए राप्रपाका शी,र्ष नेताले
काठमाडौं, फागुन २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीचको पार्टी एकता घो,षणा कार्यक्रममा वरिष्ठ नेताहरूले आफूहरु अब न,फुट्ने भन्दै गीताको पुस्तक छोएर क,सम खानु भएको छ ।
सो कार्यत्रममा पशुपति शम्शेर राणा, कमल थापा तथा डा.प्रकाशचन्द्र लोहनीले सो क,सम खानु भएको हो । घो,षणा कार्यक्रममा द,र्शकदीर्घामा बसेका पार्टी कार्यकर्ताबाट हु,टिङ भए पछि राप्रपाका अध्यक्ष कमल थापाले गोजीबाट गीतको पुस्तक निकालेर कार्यकर्ता समक्ष क,सम खानुभएको थियो । त्यस पछि डा.प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर जवराले पनि क,सम खानु भएको थियो ।
सो समारोहमा राप्रपा अध्यक्ष थापाले भन्नुभयो, ‘म गीता हातमा राखेर भन्छु म राप्रपालाई फु,ट्न दिन्न ।’उहाँले विगतका तितामीठा कुरा र व्यक्तिगत आ,ग्रहबाट माथि उठेर सा,मूहिक ने,तृत्वबाट अगाडि ब,ड्नु पर्ने बताउनुभयो ।


