कोरिया जान सबै प्रक्रिया पूरा गरी प्रतिक्षामा रहेका नेपाली कामदारमा पुनः एक पटक फेरि आशाको सञ्चार पैदा

नारायण न्यौपाने;काठमाडौँ, २ भदौ । दक्षिण कोरियामा रोजगारी अनुमति प्रणाली (इपिएस)मार्फत जान सबै प्रक्रिया पूरा गरी प्रतिक्षामा रहेका नेपाली कामदारमा पुनः एक पटक फेरि आशाको सञ्चार पैदा भएको छ ।

आज देखि श्र,मस्वीकृति रो,कियो – नेपाल प्रवेश गर्दा १४ दिन क्वा,रेन्टाइनमा

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भा,इरस (कोभिड–२०१९) लाई महामा,रीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको

ब,न्द भयो कतारका लागि श्र,मस्वीकृ,ति – रो,कियो उडान

काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीमा कतार जानेको श्रम स्वीकृति आज मंगलबारदेखि ब,न्द गरेको छ । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्र,वेशमा रो,क लगाएसँगै मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि श्रम

वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थ,ग,न

काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फै,लिएको कोरोना भा,इरस (कोभिड–१९) को स,ङ्क्र,मण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ

वैदेशिक रोजगारीले परिवारमा बिचल्ली : कोही रित्तो हात घर फर्कन्छन् त कोही काठको बाकसमा !

बेझाड, पाल्पा । धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन् । परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति

वैदेशिक रोजगारीमा गएका झण्डै ३ सय महिला घरपरिवारबाट सम्पर्क विहीन !

नेपालगञ्ज । वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ र बर्दियाका १०१ महिला घरपरिवारबाट सम्पर्क विहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला

वैदेशिक रोजगारसम्बन्धी इटहरीमा तालीम सेन्टर सञ्चालन

सुनसरी, ७ फागुन । वैदेशिक रोजगार तथा स्वरोजगार बजारलाई दक्ष जनशक्ति दिने उद्देश्यले सुनसरीको इटहरीमा अञ्जली ग्रुपद्वारा प्रवद्र्धित अञ्जली टेक्निकल इष्टिच्यूटको शाखा सञ्चालनमा ल्याइएको छ । झापाको बिर्तामोडमा मुख्य कार्यलय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।