धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरि सामुदायिक स्वास्थ्य सुधारका लागि लामो समय देखि अहिले सम्म सक्रिय भुमिका निर्वाह गरेका २७ जना महिला स्वयंमसेविकाहरुलाई सम्मान गरेको छ
धनकुटा खबर । श्रीमान टंक माद्यमिक विद्यालय धनकुटा २ भीर गाउँका विद्यार्थीहरुको स्वास्थ्य जाँच गरिएकको छ । विद्यालयको सगरमाथा टिन्स क्क्लव,वाल क्लव र जुनियर रेडेक्रस सर्कलको व्यवस्थापन तथा उज्यालो सामुदायीक