बुद्धको मूर्तिसहित चारजना समातिए

काठमाडौं, फागुन ५ । प्राचीन पुरातात्विक महत्व राख्ने बुद्धको मूर्ति र विभिन्न वन्यजन्तुका अंगसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैधरुपमा ओसार–पसार तथा बिक्री–वितरण गर्न लागेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको कागेश्वरीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका अर्जुन मगर, रामशरण मगर, चितवनका काले गुरूङ र इन्दु गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट बुद्धको एउटा मूर्ति र वन्यजन्तुका अंग बरामद भएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।