एमाले धनकुटाद्वारा पाख्रीबास नगरपालिकाका १६३ जनालाई सम्मान

धनकुटा खबर, चैत २ । नेकपा एमाले धनकुटाले पाख्रीबास नगरपालिकाका १ सय ६३ जेष्ठ नागरीक तथा एकल महिलाहरुलाई सम्मान गरेको छ ।

४ महिने पार्टी परिचालन अभियान अन्तर्गत बुधबार एमालेलेले पाख्रीबास नगरपाटीको आयोजनामा एक सम्मान कार्यक्रमको गरी उक्त सम्मान गरिएको हो ।

कार्यक्रममा पाख्रिबास नगरपालिकाका साबिक वडा नं.४, ५ र ६ वडाका १ सय ४० जेष्ठ नागरिक र २३ एकल महिलाहरुलाई सम्मान गरिएको वडा कमिटीका अध्यक्ष सोवित निरौलाले जानकारी दिनुभयो ।

जेष्ठ नागरीक तथा एकल महिलाहरुलाई नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई, सचिवालय सदस्यहरु ईन्द्रमणि पराजुली, भीम राई, डागम राई, बृख राई लगाएतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।