पूर्व शिक्षिकाले गरिन ४२ बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग !

धनकुटा खबर,१३ चैत । धनकुटाको एक प्राथमिक विद्यालयमा अध्ययनरत ४२ छात्रछात्रालाई बिद्यालयका पूर्व शिक्षिकाले शैक्षिक सामाग्री सहयोग गरेकी छन् ।

धनकुटा नगरपालिका ५ रहेको मार्गेश्वरी पाबिका पूर्व शिक्षिका मिना कुमारी राईले कक्षा १ देखि ५ सम्म २२ जनालाई स्कुल ब्याग र सोही विद्यालयमा अध्ययनरत विशेष कक्षा तर्फका २० जनालाई पेन्सिल र कपी सहयोग गरेकी हुन् ।

बिद्यालयका एक जेहेनदार बिद्यार्थीलाई नगद रु १ हजार सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चलाल राईलाई व्यवस्थापिका संसदका सदस्य अञ्जता ताम्लीले मार्फत् उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।