दुग्ध सहकारी धनकुटाको नयाँ समिति गठन

तस्वीर: नारद कटुवाल

धनकुटा खबर, चैत २२ । दुग्ध सहकारी संस्था लिमिटेड धनकुटाको १६ औं नयाँ जिल्ला समितिको गठन गरिएको छ । समितिको १६ औं अधिबेशनबाट नारद बहादुर कटुवालको अध्यक्षतामा ११ सदस्यिय समिति सर्वसम्मत चयन भएको हो ।

धनकुटाको जोरपाटीमा सम्पन्न उक्त अधिबेशनबाट पछि २ जना सदस्य मनोनित गर्नेगरी उपाध्यक्ष पुण्य प्रसाद खतिवडा,सचिव रोमबहादुर बाजिम्पाक रहेका छन् ।

अन्य सदस्यहरुमा ढुण्डीराज थापा,अनुप कार्की, सुवास गुरुड, जित बहादुर बिष्ट, ओम बहादुर थापा, राधिका कार्की रहेका छन् ।

उक्त सहकारीमा २७ वटा दुग्ध सहकारीहरु आवद्ध रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।