कांग्रेस बिना विकास र परिवर्तन कार्यहरु सम्भव छैन भन्दै मानडाँडामा युवा प्रशिक्षण

धनकुटा खबर, चैत २४ । स्थानीय तहको निर्वाचनलाई मध्य नजर गर्दै आज धनकुटाको चौविसे गाउँपालिका वडा नं ४ नेपाली कंग्रेसको आयोजनामा कुरुले तेनुपाको मानडाँडामा युवा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

चौविसे गाउँपालिका वडा नं ३ र ४ को संयुक्त एकाई कमिटी अध्यष देव नेम्वाङ्गको अध्यक्षता तथा पार्टीका महा समिति सदस्य दूर्गा सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले नेपाली कांग्रेस विना विकास र परिर्वनतका कार्यहरु सम्भव नहुने वताउदै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन आवश्यक रहेको जोड दिएका छन् ।

कार्यक्रमको अवसरमा नेकपा एमालेका १५ जना सहित जम्मा ३० जना नेपाली कंग्रेसमा प्रवेश गरेको आयोजकले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।