एनआईसी एशिया बैंकको धनकुटा शाखा उच्घाटन

तस्वीरः शाखाको उत्घाटन गर्दै उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे

धनकुटा खबर, चैत २५ । एनआईसी एशिया बैंक त्रिपुरेश्वर काठमाण्डौंले आफ्नो ८६ औं शाखा धनकुटाको ब्यापारीक केन्द्र हिले बजारमा सन्चालनमा ल्याएको छ ।

देशभरी सनचालित १ सय २ शाखा शाखा मध्ये शुक्रबार बिधिवत् रुपमा उत्घाटन गदै बैकले उक्त शाखा सन्चालनमा ल्याएको हो ।

शाखाको उत्घाटन उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले गर्नुभएको हो ।

उक्त शाखाबाट बैकले बचत,ऋण र रेमिट्यान्स सेवा दिने शाखा प्रवन्धक अनुशिल पोखरेलले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।